हातेमलो नेपाली विद्यार्थी समूहको दशौ वार्षिक साधारण सभा सम्पन्न
रोशन कुमार यादव/ न्यू दिल्ली
भारतको राजधानी दिल्लीमा सिए अध्ययनरत विद्यार्थीहरूको छाता सङ्गठन "हातेमालो नेपाली विद्यार्थी समूह (HNSG )"ले आफ्नो दशौ वार्षिक साधारण सभा र सांस्कृतिक साँझ यही सेप्टेम्बर ९ (भाद्र २४ गते) आइतबारको दिन इंद्रप्रस्थ स्थित भारत स्काउट भवनमा भव्यताका साथ सु-सम्पन्न गरेको छ।कार्यक्रमको अध्यक्षता HNSG को ९ औं कार्यकालकी अध्यक्ष आयुष्मा अर्यालले गरेकी थिईन्। यस्तै कार्यक्रममा विशेष अथितिका रुपमा एवेरेस्ट चैम्बर ऑफ़ कॉमर्स एंड इंडस्ट्रीज का सचिव डॉ. मोहन कार्की, ACAN का कोषाध्यक्ष राजु ढकाल, बी.पी.चिंतन फाउंडेशन का अध्यक्ष तथा विद्यार्थी युवा नेता संदीप राणा,NIRC ऑफ़ ICAI का पूर्व अध्यक्ष CA राज चावला, साउथ एशियन विश्वविद्यालय का सहायक प्रध्यापक युवराज पोख्रेल,साउथ एशियन विश्वविद्यालयका सिंधु पोख्रेल,नेपाल जन सम्पर्क समितिका केंद्रीय परिसद सदस्य, प्रमोद खरेल को उपस्थिति रहेको थियो। कार्यक्रममा अरु विभिन्न सामजिक,गैर राजनितिक संघ-संस्थाका प्रतिनिधिहरुको पनि बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रम मा कोषाध्यक्ष स्वरुप ढुङ्गानाले वार्षिक वित्तीय रिपोर्ट प्रस्तुत गरेका थिए भने सह-सचिव समृद्धि ढकालले वार्षिक संगठनात्मक रिपोर्ट प्रस्तुत गरेकी थिईन्।कार्यक्रमको मुख्य एजेंडा HNSG को दशौ कार्यकालको लागि नया कार्यकारी समितिको गठन रहेको थियो। सरोज सापकोटा, शिविरा लामा, अशोक सापकोटा र सौरभ चौधरी रहेका इलेक्शन समिति (election committee)का प्रमुख आयुक्त सरोज सापकोटा रहेका थिए। इलेक्शन समिति ले राखेका मापदंड बमोजिम आएका नॉमिनेशन हरुलाई केलाएर HNSG बिधान अनुसारको प्रकृया पूरा गर्दै दशौं कार्यकालको लगी १५ सदस्य को कार्यकारी समितिको गठन भएको थियो।कार्यकारी समितिको अध्यक्ष रुपमा ९ औं कार्यकालका कार्य समिति सदस्य सहित रहेका सरोज सुबेदी निर्वाचित भएका छन् भने उपाध्यक्ष मा ध्रुव प्रसाद देवकोटा निर्वाचित हुनुभएको छ। यस्तै सचिवमा रोशन कुमार यादव,सह-सचिवमा सरफराज हुसैन र कोषाध्यक्षमा सुलभ लम्साल निरबिरोध रुपमा निर्वाचित हुनु भएका छन्।कार्य समिति सदस्यहरुमा प्रज्ञा पोखरेल,समीर भट्टराई,सन्देश न्यौपाने, सुमित सिटौला, रबिन घिमरे, आशीष बराल,टंक प्रसाद पन्त, सुनील श्रेष्ठ, यादव नेपाल र युवराज रिजाल निर्वाचित भएका छन्। यस्तै पब्लिक रिलेशन टीममा बिगत यस वर्षको लागि निम्न प्रतिनिधिहरु छनौट भएका छन्।
१. लक्ष्मण अर्याल (B-TECH IT,शारदा विश्वविद्यालय)
२. केशव सुवेदी (MECHANICAL ENGINEERING,शारदा विश्वविद्यालय)
३. सुदीप सिंखडा (INFORMATION , SCIENCE AND ENGINEERING ,बैंगलोर,)
४. राजेश खत्री (मुम्बई )
५. रीती श्रीवास्तव (लक्ष्मी बाई कॉलेज, दिल्ली विश्वविद्यालय)
६. सुजाता अधिकारी (गुरु गोविन्द सिंह विश्वविद्यालय)
७. दिपांशिश यादव (IIT )
८. सुमन ढुङ्गाना(PNC,पोखरा लॉ कैंपस)

९. अनीश सुवेदी (COMPUTER ENGINEERING, डॉ. एपीजे टेक्निकल यूनिवर्सिटी, मेरठ)
१०. श्याम सिंह(CIVIL ENGINEERING,बरेली)
इलेक्शन समिति (election committee)का प्रमुख आयुक्त सरोज सापकोटाले दशौं कार्यकालको लगी १५ सदस्य को कार्यकारी समिति र छनौट भएका पब्लिक रिलेशन टीमलाई सपथ ग्रहण गराएका थिए। कार्यक्रमको अन्त्यमा ९ औं कार्यकालकी अध्यक्ष आयुष्मा अर्यालले आफ्नो एक वर्षको अनुभव र उपलब्धिहरु बारे प्रकाश पार्नुभएको थियो। यस्तै ९ औं कार्यकाललाई सफल तुल्याउण सहयोग गरेका आफ्ना कार्यकारी समितिका सदस्यहरुलाई धन्यवाद दिनुका साथै १० औं कार्यकाललाई निर्वाचित कार्यकारी समितिलाई बधाई ज्ञापन गर्नुभएको थियो।कार्यक्रममा नव-निर्वाचित अध्यक्ष सरोज सुवेदीले बिगतका वर्षहरु झैं यो वर्ष पनि आफ्नो कार्यकालमा हातेमालोलाई विद्यार्थीहरुको चौतर्फी विकाश कार्यहरुमा आफु सहित का कार्यकारी समिति सदैब तत्पर रहने भन्नुभयो। उपस्थित अथितिहरुलाई नि-वर्तमान अध्यक्ष आयुष्मा अर्याल,निवर्तमान उपाध्यक्ष बिबेक श्रेष्ठ, निवर्तमान सह-सचिव समृद्धि ढकाल, निवर्तमान कोषाध्यक्ष स्वोरुप ढुङ्गाना, वर्तमान अध्यक्ष सरोज सुवेदी र वर्तमान उपाध्यक्ष ध्रुव प्रसाद देवकोटाले मायाको चिनो प्रदान गरेका थिए। यस्तै कार्यक्रम मा हातेमालोको आजीवन सदस्यहरुलाई प्रमाण पत्र समेत दिइएको थियो।
औपचारिक कार्यक्रम पश्चात भएको सांस्कृतिक साँझमा नेपाली कला, संस्कृति झल्किने विभिन्न नृत्य,गायन हरु भएका थिए। यस्तै देशमा बढ्दै गरेको सामाजिक समस्याको रुपमा रहेको बलात्कार घटनामा केन्द्रित भएर "नेपाल बा"(link https://www.facebook.com/ashok.sapkota.374/videos/882919002096582/UzpfSTEwMDAwNDMxOTA3Nzc3NjoxMDgxMTQ0MzY4NzA2MTg5/) एकांकी प्रस्तुत गरिएको थियो। कार्यक्रममा सुन मा सुगन्ध थप्ने काम कविता,गजल र हास्य ब्यंग्य(https://www.facebook.com/nepz.bib?fb_dtsg_ag=AdzXnBkCie3G908sshZJelbyvQ9gRb5Xtaw93IKiup_FQA%3AAdwu6ZGvLXFNo6vULOrsw8NXEZ9jUTBwi-qT8Aa0KHdiEQ) प्रस्तुतिहरुले गरेका थिए।सांस्कृतिक कार्यक्रमकको समन्वयक कविता भट्ट र संतोष धमलाले गरेका थिए। कार्यक्रममा दिल्ली बस्ने नेपालीहरुको उत्साहजनक उपस्थिति रहेको थियो। औपचारिक कार्यक्रम रोशन कुमार यादव र नीर्जा बहेतीले गरेका थिए भने सांस्कृतिक साँझका उदघोषक ध्रुव प्रसाद देवकोटा र समृद्धि धकेल रहेका थिए। कार्यक्रमको अन्त्यमा HNSGका अग्रज दाजुदिदीहरुले बधाई दिएका थिए।कार्यक्रम हातेमालो नेपाली विद्यार्थी समूहको फेसबुक पेज बाट प्रत्यक्ष प्रसारण गरिएको थियो।